प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण रौतहट गौर मालपोतका हाकिम घुसको रकम आफनै बाबुको खातामा पठाउन लगाएको अभिमन्यु पटेल जर्नालिस्टको फेसबुक समाजिक संजालमा भाइरल भै रहदां पनि सरकारले सत्य तथ्य बुझी कार्रवाई नगरेकोले गुनासो लेखेका छौं।
गुनासो प्राप्त भएको मिति २०७६-२-९
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) राष्ट्रिय सतर्कता केन्द्र
  • गुनासो सुन्ने आधिकारी:
  • डालनाथ अर्याल
  • ०१४२११३४५
  • dnajp@yahoo.com
  • गुनासो माथिको प्रतिक्रिया
  • कारवाही प्रकृया अगाडी बढाइएको ।
  • प्रतिक्रिया प्राप्त मिति २०७६-२-१०
  •  
  • 2) भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • राम वहादुर के.सी.
  • ४२११६६६
  • गुनासो माथिको प्रतिक्रिया
  • छानबिन, अनुसन्धान तथा कारबाही गरी जानकारी गराउन भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई २०७६।२।२९ मा पत्राचार गरिएको ।
  • प्रतिक्रिया प्राप्त मिति २०७६-२-२९
ताजा अवस्था तपाईंको गुनासो कारवाहिको प्रक्रियामा छ ।