प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण त्रिभुवन विमानस्थलबाट नयाँ वानेश्वर चोकसम्म मिटरमा आउँदा ट्याक्सीको मिटरमा १७० रुपियाँ उठ्यो। तर 'प्रिपेड ट्याक्सी'को ६०० रुपियाँ रे। होइन, के को आधारमा हुने रहेछ यतिविधि फरक ? लुटको लाइसेन्स खारेज होस्।
गुनासो प्राप्त भएको मिति २०७६-२-९
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • लेखनाथ ज्ञवाली, उपसचिव
  • ०१४२११५७०
  • lekhnathgyawali@gmail.com
  • गुनासो माथिको प्रतिक्रिया
  • आवश्यक कारबाही गरी यस मन्त्रालय र निवेदकलाई जानकारी गराउने ।
  • प्रतिक्रिया प्राप्त मिति २०७६-२-१६
ताजा अवस्था तपाईंको गुनासो कारवाहीका लागि सम्बिन्धित कार्यालयमा पठाईएको छ र अब सोही कार्यालयबाट गुनासो माथी कारवाही हुनेछ ।