प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण जाजरकोटको छेडागाड नगरपालिकाको दशेरा स्वास्थ्य चौकीमा अनमी नहुँदा बर्थिङ सेन्टर बन्द भएको छ । सुरक्षित सुत्केरी हुन सेन्टरमा आएपनि अनमी नहुँदा सेवा प्रवाहमा समस्या भएको हो । स्वास्थ्य चौकीमा दुई जना अनमीको दरबन्दी हुनुपर्ने भएपनि हाल एकवटा मात्र दरबन्दी रहेको छ । सो दरबन्दीमा कार्यरत अनमी प्रतिभा थापालाई काजमा दैलेख सरुवा गरिएपछि अहिले यहाँको बर्थिङ सेन्टर बन्द भएको हो । जेठ २३ गतेदेखि अहिलेसम्म दशेरा अनमी विहीन भएकाले बर्थिङ सेन्टर बन्द हुन पुगेको हो । स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टरमा दुईजना अनिवार्य अनमीको दरबन्दी हुनुपर्ने भएपनि अहिले स्वास्थ्य चौकी अनमीविहीन भएको छ ।
गुनासो प्राप्त भएको मिति २०७५-२-३०
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • रामहरि लामिछाने, उपसचिव
  • ४२६९७३५
  • lamichhhane.rh@gmail.com
  • गुनासो माथिको प्रतिक्रिया
  • आवश्यक कारवाही गर्न कर्मचारी प्रशासन शाखालाई निर्देशन दिईएको व्यहोरा अनुरोध छ ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-३-१२
  •  
  • 2) प्रधानमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालय
  • गुनासो सुन्ने आधिकारी:
  • रामचन्द्र कोइराला
  • ०१४२११०८७
  • info@nepal.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • धन्यवाद ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-४-२
ताजा अवस्था गुनासो माथीको छानवीन पुरा भइ सकेको छ ।
गुनासो माथिको अन्तिम निर्णय आवश्यक कारवाही गर्न कर्मचारी प्रशासन शाखालाई निर्देशन दिईएको व्यहोरा अनुरोध छ ।