प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण कोटेश्वर चोक धेरै भिड्भाड हुने क्षेत्र हो,चोक र आकाशे पुलबिचको थोरै सडक मर्मत गरे धुलो उड्ने थिएन। जन्तालाई सास्ती हुने थिएन। थोरै ध्यान त्यता पो लाउने हो कि?कति धुलो खानु पर्ने हो हाम्ले?
गुनासो प्राप्त भएको मिति २०७५-२-३०
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • उप सचिव उप सचिव वसन्त पन्थी - , इन्जिनियर प्रकाश घिमिरे
  • 014211655
  • 1111@nepal.gov.np
  • ताजा अवस्था तपाइको गुनासो प्राप्त भयो हामीले कारबाहीको जानकारी गराउने छौं ।