प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण मेलसिया काममा जानेहरूलार्इ हाल जान रोकिएको अपुष्ट समाचार वजारमा अाएक छ । यसवारेमा सरकारले सार्वजनिक सूचना जारी गर्नु परयो, धेरै अन्याैल वनाएको छ यस विषयले ।
गुनासो प्राप्त भएको मिति २०७५-२-३१
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • उ.स शिवराज सेढाइ, शा.अ अनुज गौतम
  • 4211963
  • shvrjsdhn@gmail.com
  • ताजा अवस्था तपाइको गुनासो प्राप्त भयो हामीले कारबाहीको जानकारी गराउने छौं ।