प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण राष्ट्रिय सूचना विभागको Comd Line क ४ वटा नम्वरमा ४११२५५४, ४११२८१६, ४११२७५३ र ४११२६५२ मा जति फोन गर्दा नी उठ्दैन । अाज विदा रहै छ भनेको होइन रैछ । फोन किन उठ्दैन । फोन उठ्ने व्यवस्था होस् ।
गुनासो प्राप्त भएको मिति २०७५-२-३१
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • उ.स. गोविन्दसिंह भण्डारी , शा.अ. गणेश प्रसाद पोख्रेल
  • 014211650
  • info@nepal.gov.np
  • ताजा अवस्था तपाइको गुनासो प्राप्त भयो हामीले कारबाहीको जानकारी गराउने छौं ।