प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण काउन्टरमा लाइन लागेर बस्न पर्छ, सेल्फ़ सर्भिस गर्न पर्छ । न पानी ल्याईदिने कोही हुन्छ, न तपैंलाई पुग्यो कि थप केही लिनुहुन्छ भनेर सोध्ने कोही छ । अनि यो KFC भन्ने ब्रान्डले यो १०% सर्विस चार्ज के को लागि लिएको ?? @Hello_Sarkar यसरी लिन मिल्छ ? अनुगमन गरियोस् !!
गुनासो प्राप्त भएको मिति २०७५-२-३१
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • नुरहरि खतिवडा, माधव गाैतम, भाष्कर दाहाल
  • 014211967
  • madhpr2@yahoo.com
  • ताजा अवस्था तपाइको गुनासो प्राप्त भयो हामीले कारबाहीको जानकारी गराउने छौं ।