प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण सरकारी सन्स्थान DDC कै दूधमा साबुन, युरिया मल, सोडा हालेको भेटियो रे,यदि सत्य रहेछ भने सरकारले कडा कारवाहीमा अघि बढ्नु पर्याे । सरकारी सन्स्थानले नाफाका लागि यस्ताे हर्कत किन गर्नु पर्यो ? जनताको जीवनसङ्ग यस्तो खेलवाड गर्नु अक्षम्य अपराध हो ।
गुनासो प्राप्त भएको मिति २०७५-२-३१
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) कृषि तथा पशुपंक्षी विकास मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • उप सचिव लीलानाथ दाहाल
  • ०१४२११८८५
  • gokarna2002s@yahoo.com
  • गुनासो माथिको प्रतिक्रिया
  • च.नं. २८०१ मिति ०७५।३।३ मा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको पशुपन्छीमा पत्राचार गरिएको ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-३-४
  •  
  • 2) प्रधानमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालय
  • गुनासो सुन्ने आधिकारी:
  • रामचन्द्र कोइराला
  • ०१४२११०८७
  • info@nepal.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • च.नं. २८०१ मिति ०७५।३।३ मा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको पशुपन्छीमा पत्राचार गरिएको पत्रकाे कारवाही विवरण पठाउनुहाेस ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-४-२
ताजा अवस्था तपाईंको गुनासो कारवाहिको प्रक्रियामा छ ।