प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण @Hello_Sarkar सार्वजनिक खरिद ऐन / नियमावलीको प्रावधानविपरीत यसरी सूचना निकालिएको छ ! खरिद ऐन / नियमावलीको कुन नियममा टेकेर यो सूचना निकालिएको हो ? तीनदिन देखि जवाफ मागीराछु तर @Hello_Sarkar ले किन नसुनेजस्तो गरेको छ ? परामर्श सेवाको लागि सिलबन्दी दरभाउ पत्र माग्ने प्रावधान कहाँ छ ?
गुनासो प्राप्त भएको मिति २०७५-२-३०
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • उप सचिव लीलानाथ दाहाल
  • ०१४२११८८५
  • gokarna2002s@yahoo.com
  • गुनासो माथिको प्रतिक्रिया
  • च.नं. २७८९ मिति ०७५।२।३० मा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं. ३ हेटौंडालाई पत्राचार गरिएको ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-२-३१
ताजा अवस्था तपाइको गुनासो हेलो सरकार कक्षले अनुगमन गर्दै छ|