प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण तान सेकुरिटी सर्भिसेस सामाखुसीमा स्टाफहरूलार्इ समयमा तलव नदिने, नियुक्ति पत्र नदिने र सुविधा नदिइ लखेट्ने काम हुँदै अाएको छ । अावश्यक कारवाही गरी तलव लगायत सुविधा दिने होस् ।
गुनासो प्राप्त भएको मिति २०७५-२-३१
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • अर्थ मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • श्याम प्रसाद आचार्य, शाखा अधिकृत
  • 4200421
  • ताजा अवस्था तपाइको गुनासो प्राप्त भयो हामीले कारबाहीको जानकारी गराउने छौं ।