प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण सर नमस्कार मैले पटक पटक जिल्ला प्रहरी कार्यालय तनहुँमा निवेदन पेश गर्दा समेत हाल सम्म पनि क्षतिपुर्ति नपाएकोले आवश्यक सहयोग समन्वय गरी पिडित लाई न्याय दिलाई दिनुहुन अनुरोध गर्दछु ।
गुनासो प्राप्त भएको मिति २०७६-२-२९
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) गृह मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • रमा अाचार्य, उपसचिव
  • ४२११२६२
  • acharyasrama4@gmail.com
  • गुनासो माथिको प्रतिक्रिया
  • अनुसन्धान तथा छानविन गरि पिडितलाई न्याय दिलाउन हुन ।
  • प्रतिक्रिया प्राप्त मिति २०७६-२-३०
  •  
  • 2) नेपाल प्रहरी
  • गुनासो सुन्ने आधिकारी:
  • SSP Shailesh Thapa Kshetri
  • ९८५१२९२१११
  • info@nepalpolice.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • प्राप्त गुनासो सम्वन्धमा बास्तविकता बुझ्‍ने कार्य भईरहेको व्यहोरा सादर अनुरोध गरिएको छ ।
  • प्रतिक्रिया प्राप्त मिति २०७६-२-३१
  •  
  • 3) जिल्ला प्रशासन कार्यालय तनहुँ
  • गुनासो सुन्ने आधिकारी:
  • तुलसीराम पौडेल
  • ९७७६५५६०१३३
  • daotanahun@moha.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • जिल्ला प्रहरी कार्यालय, तनहुँमा लेखि पठाएको
  • प्रतिक्रिया प्राप्त मिति २०७६-३-३
ताजा अवस्था तपाईंको गुनासो कारवाहिको प्रक्रियामा छ ।