प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण राजधानीकाे मुटुमा रहेकाे टाेखा नगरपालिकामा दाइजाेकाे नाममा सृजना उपाध्यायकाे जघन्य हत्या भएकाे छ । याे कुरा भर्खरै उहाँका दाजु धुर्वराज उपाध्यायले फाेनमा जानकारी गराउनु भएकाे छ। HelloSarkar, @NepalPoliceH दाइजाेकाे नाममा यसरी हत्या गर्नेलाइ कडा भन्दा कडा कार्वाही हाेस ।
गुनासो प्राप्त भएको मिति २०७६-२-२९
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) गृह मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • रमा अाचार्य, उपसचिव
  • ४२११२६२
  • acharyasrama4@gmail.com
  • गुनासो माथिको प्रतिक्रिया
  • छानविन गरि कार्ावही गर्न हुन।
  • प्रतिक्रिया प्राप्त मिति २०७६-२-२९
  •  
  • 2) नेपाल प्रहरी
  • गुनासो सुन्ने आधिकारी:
  • SSP Shailesh Thapa Kshetri
  • ९८५१२९२१११
  • info@nepalpolice.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • प्राप्त गुनासो कार्यान्वयन प्रकृयामा रहेको व्यहोरा सादर अनुरोध गरिएको छ ।
  • प्रतिक्रिया प्राप्त मिति २०७६-३-३
ताजा अवस्था तपाईंको गुनासो कारवाहिको प्रक्रियामा छ ।