प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण नवलपरासी सुनवलचोक स्थित जि.एम. अटोमोबाइल प्रा.लि. को टेलिफोन नं. 078-570666 नं. को टेलिफोन १० दिन देखी बिग्रिएको छ । त्यहाको टेलिकम कार्यालयमा सम्पर्क गर्दा टेलिफोन मर्मत गर्न आउनुभएको छैन । चाडो भन्दा चाडो मर्मत होस् ।
गुनासो प्राप्त भएको मिति २०७६-२-२९
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम)
  • गुनासो सुन्ने आधिकारी:
  • शोभन अधिकारी, सीता खनाल
  • ०१४२१०२५१
  • hellosarkar.nt@ntc.net.np
  • गुनासो माथिको प्रतिक्रिया
  • आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा पठाएको |
  • प्रतिक्रिया प्राप्त मिति २०७६-२-२९
  •  
  • 2) नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम)
  • गुनासो सुन्ने आधिकारी:
  • शोभन अधिकारी, सीता खनाल
  • ०१४२१०२५१
  • hellosarkar.nt@ntc.net.np
  • गुनासो माथिको प्रतिक्रिया
  • नम्बर फरक परेको । Complain दर्ता नरहेको । दर्ता गरी मर्मत भै सकेको ।
  • प्रतिक्रिया प्राप्त मिति २०७६-३-१
ताजा अवस्था तपाइको गुनासो हेलो सरकार कक्षले अनुगमन गर्दै छ|