प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण यीनिहरु देशका रक्षक हैन राक्षस हुन , सम्बन्धित निकायको ध्यानाकर्षण होस, यस्तै गतिविधि बढ्दैजानाले नेपाल प्रहरीमाथि आम जनसमुदायको विश्वास र भरोसा घट्दै गएको छ ।
गुनासो प्राप्त भएको मिति २०७६-२-२९
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) गृह मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • रमा अाचार्य, उपसचिव
  • ४२११२६२
  • acharyasrama4@gmail.com
  • गुनासो माथिको प्रतिक्रिया
  • तत्काल अनुसन्धान तथा छानविन गरि कार्वाही गर्न हु न।
  • प्रतिक्रिया प्राप्त मिति २०७६-२-२९
  •  
  • 2) नेपाल प्रहरी
  • गुनासो सुन्ने आधिकारी:
  • SSP Shailesh Thapa Kshetri
  • ९८५१२९२१११
  • info@nepalpolice.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • उल्लेखित व्यहोराको गुनासो हेलो सरकारको ट्रयाक नं. 06-2019-LG8CTG मार्फत प्राप्‍त भईसकेको र सो गुनासो कार्यान्वयनको प्रकृयामा रहेको हुँदा यो गुनासोलाई फर्स्यौट गर्न उपयुक्त हुने व्यहोरा सादर अनुरोध गरिएको छ ।
  • प्रतिक्रिया प्राप्त मिति २०७६-२-२९
ताजा अवस्था तपाइको गुनासो हेलो सरकार कक्षले अनुगमन गर्दै छ|