प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण सर्लाही जिल्ला, लालबन्दी नगरपालिकाको कार्यालयमा अन्दाजी २४ जना कर्मचारी कार्यरत हुनु हुन्छ । तर कार्यालय समयमा कर्मचारीहरु कार्यालयमा देखिनुहुन्न । अधिकाशं कर्मचारी एक दुई हप्तासम्म पनि नआएको रेकर्ड छ । के कार्यालयमा हाजिरै नगरी तलब भत्ता खान पाईन्छ वा एकै दिनमा हाजिर गर्दा हुन्छ । कर्मचारीहरु आफुखुसी कार्यालय बाहिर बसिदिदा सेवाग्राहीको काम बाधा परिरहेको छ । अनुगमन गर्ने निकायले सिघ्र अनुगमन गरी दोषीहरुलाई कारवाही गरिदिएमा नगरपालिकाको सेवाप्रवाहमा सुधार हुन्थ्यो कि सरकार ।
गुनासो प्राप्त भएको मिति २०७६-२-२९
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) राष्ट्रिय सतर्कता केन्द्र
  • गुनासो सुन्ने आधिकारी:
  • डालनाथ अर्याल
  • ०१४२११३४५
  • dnajp@yahoo.com
  • गुनासो माथिको प्रतिक्रिया
  • कारवाही प्रकृया अगाडि बढाइएको ।
  • प्रतिक्रिया प्राप्त मिति २०७६-३-१
ताजा अवस्था तपाईंको गुनासो कारवाहिको प्रक्रियामा छ ।