प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय -तत्कालिन समस्या हल गर्नु पहिलाे प्राथमिकता हुनुपर्दछ । दैनिक समस्याले अाहत भएकाे समयमा जनताले दिर्घकालिन प्रभाव राख्ने याेजना तिर हेरेर भाेक मेटाउन सक्दैनन् । बजेट भाषण पछाडीकाे बजारकाे अवस्था हेर्ने हाे भने अहिले सम्म कै रेकर्ड ताेडेकाे देखिएकाे छ । लाैन केही गराै
गुनासो प्राप्त भएको मिति २०७५-३-२८
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • नुरहरि खतिवडा, माधव गाैतम, भाष्कर दाहाल
  • 014211967
  • madhpr2@yahoo.com
  • ताजा अवस्था तपाइको गुनासो प्राप्त भयो हामीले कारबाहीको जानकारी गराउने छौं ।