प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण दुई हप्ता जति भयो बाटो भत्काइएको र ढल ओछ्याइएको, अनि नसम्याएर छोडिएको। हिड्नै गाहारो, कुनै गाडी चल्नसक्ने कुरै भएन। वर्षामा पानी पर्छ नै, हिलोमाटो चिप्लो हुन्छ। काठमाडौं महानगरपालिका-३१को यो मार्गलाई मिलनचौक मार्ग भन्छन्। म यतै बस्छु। म चिप्लन्नँ सकभर, तपाई पनि नचिप्लिनु होला।
गुनासो प्राप्त भएको मिति २०७५-३-२८
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • खानेपानी मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • उ.स टोलराज उपाध्याय
  • 9847633277
  • tols_u@yahoo.com
  • ताजा अवस्था तपाइको गुनासो प्राप्त भयो हामीले कारबाहीको जानकारी गराउने छौं ।