प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण आर्य -यसरि त निर्माण सामाग्री र निर्माणकार्य मै बाधा होला नि ?? स्पीड लिमिट तोक्ने लिमिट भन्दा बढी मा चलाउने लाई तुरुन्तै जेल मा हाल्ने टिपर लाई सस्पेन्ड गर्दिने @Hello_Sarkar अरु यस्तै केही कारबाही पनि हुन सक्छ -https://twitter.com/kantipurdaily/status/1017017403820167169
गुनासो प्राप्त भएको मिति २०७५-३-२८
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) गृह मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • रमा अाचार्य, उपसचिव
  • ४२११२६२
  • acharyasrama4@gmail.com
  • गुनासो माथिको प्रतिक्रिया
  • सुझावको लागि धन्यवाद ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-३-२८
  •  
  • 2) हेलो सरकार कक्ष (केन्द्रीय)
  • गुनासो सुन्ने आधिकारी:
  • कुलप्रसाद भट्टराई
  • ०१४२११०८७
  • info@nepal.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • धन्यवाद ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-३-२८
ताजा अवस्था गुनासो माथीको छानवीन पुरा भइ सकेको छ ।
गुनासो माथिको अन्तिम निर्णय सुझावको लागि धन्यवाद ।