प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण श्री गृह मन्त्रालय -काठमाडाैमा गाडीमा टिकट सिस्टम अनिवार्य गर्नुपर्याे, अनि भाडा निर्धारण गर्दा उभ्याउने यात्रुकाे पनि भाडा हिसाब गरिएकाे हाे ? गाडीमा यात्रुलाइ उभ्याउने अनि उकुसमुकुस हुनेगरी काेच्ने, अपब्द बाेल्ने, यात्रुकाे समयलाइ ध्यान नदिने समस्या समाधान गरियाेस्
गुनासो प्राप्त भएको मिति २०७५-३-२८
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) गृह मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • रमा अाचार्य, उपसचिव
  • ४२११२६२
  • acharyasrama4@gmail.com
  • गुनासो माथिको प्रतिक्रिया
  • सुझावको लागि धन्यवाद ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-३-२८
  •  
  • 2) हेलो सरकार कक्ष (केन्द्रीय)
  • गुनासो सुन्ने आधिकारी:
  • कुलप्रसाद भट्टराई
  • ०१४२११०८७
  • info@nepal.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • धन्यवाद ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-३-२८
ताजा अवस्था गुनासो माथीको छानवीन पुरा भइ सकेको छ ।
गुनासो माथिको अन्तिम निर्णय सुझावको लागि धन्यवाद ।