विवरण |
श्री नेपाल विद्युत प्राधिकरण -सुकेधारा एरियामा विद्युत नबह्को करिब १२ घण्टा भएको जानकारी गराउदछु। अब हेर्ने बेला भएको छ @Hello_Sarkar मा राखेको गुनासोको काम पनि हुन्छ कि टुइटर चलाउने मात्रै काम हुन्छ |
गुनासो प्राप्त भएको मिति |
२०७५-३-२८ |
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु |
-
- 1) नेपाल विद्युत प्राधिकरण
- गुनासो सुन्ने आधिकारी:
- शोभा पौडेल भुपाल, प्रशासकीय अधिकृत
- ०१४१५३२१५
- Shobhapaudel22@gmail.com
- गुनासो माथिको प्रतिक्रिया
- सुकेधारा एरियमा लाइन मर्मत र पोल व्यवस्थापन भैरहेकोले अझै केही समय लाग्छ धैर्य गर्नुहोला
- प्रतिक्रिया प्राप्त मिति
२०७५-३-२८
-
- 2) हेलो सरकार कक्ष (केन्द्रीय)
- गुनासो सुन्ने आधिकारी:
- कुलप्रसाद भट्टराई
- ०१४२११०८७
- info@nepal.gov.np
- गुनासो माथिको प्रतिक्रिया
- धन्यवाद ।
- प्रतिक्रिया प्राप्त मिति
२०७५-३-२८
|
ताजा अवस्था |
गुनासो माथीको छानवीन पुरा भइ सकेको छ । |
गुनासो माथिको अन्तिम निर्णय |
सुकेधारा एरियमा लाइन मर्मत र पोल व्यवस्थापन भैरहेकोले अझै केही समय लाग्छ धैर्य गर्नुहोला |