प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण श्री नेपाल विद्युत प्राधिकरण -सुकेधारा एरियामा विद्युत नबह्को करिब १२ घण्टा भएको जानकारी गराउदछु। अब हेर्ने बेला भएको छ @Hello_Sarkar मा राखेको गुनासोको काम पनि हुन्छ कि टुइटर चलाउने मात्रै काम हुन्छ
गुनासो प्राप्त भएको मिति २०७५-३-२८
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) नेपाल विद्युत प्राधिकरण
  • गुनासो सुन्ने आधिकारी:
  • शोभा पौडेल भुपाल, प्रशासकीय अधिकृत
  • ०१४१५३२१५
  • Shobhapaudel22@gmail.com
  • गुनासो माथिको प्रतिक्रिया
  • सुकेधारा एरियमा लाइन मर्मत र पोल व्यवस्थापन भैरहेकोले अझै केही समय लाग्छ धैर्य गर्नुहोला
  • प्रतिक्रिया प्राप्त मिति २०७५-३-२८
  •  
  • 2) हेलो सरकार कक्ष (केन्द्रीय)
  • गुनासो सुन्ने आधिकारी:
  • कुलप्रसाद भट्टराई
  • ०१४२११०८७
  • info@nepal.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • धन्यवाद ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-३-२८
ताजा अवस्था गुनासो माथीको छानवीन पुरा भइ सकेको छ ।
गुनासो माथिको अन्तिम निर्णय सुकेधारा एरियमा लाइन मर्मत र पोल व्यवस्थापन भैरहेकोले अझै केही समय लाग्छ धैर्य गर्नुहोला