प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण श्री भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, श्री संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय -लापरवाहीको नि सीमा हुन्छ, तारकेश्वर न.पा.को गुम्बादेखी लोकतान्त्रिक चोकसम्म जोडिने सडकमा पिच गरेको १–१.५ महिनामा नै भत्किएर चाल्नोजस्तो बनिसक्यो । आवश्यक कारवाहीको अपेक्षा ।
गुनासो प्राप्त भएको मिति २०७५-३-२८
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) सङ्घीय मामिला तथा सामान्य प्रशासन
  • गुनासो सुन्ने आधिकारी:
  • रमेश न्यौपाने, उपसचिव शेखर निधि पौड्याल, शाखा अधिकृत देवेन्द्र कुमार झा, कम्प्यूटर अधिकृत सुमित भट्टराइ, कम्प्यूटर अपरेटर
  • ४२००२९८
  • rameshpoem@gmail.com
  • गुनासो माथिको प्रतिक्रिया
  • अावश्यक कारवाही गर्ने
  • प्रतिक्रिया प्राप्त मिति २०७५-४-२०
ताजा अवस्था तपाईंको गुनासो कारवाहीका लागि सम्बिन्धित कार्यालयमा पठाईएको छ र अब सोही कार्यालयबाट गुनासो माथी कारवाही हुनेछ ।