प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण @Hello_Sarkar धादिङ घर भई थाङकाेटमा बस्ने करिब ३० वर्षीय देवराज अधिकारीले सवारी चालक अनुमतिपत्र बनाइदिन्छु भन्दै कयाैं व्यक्तिकाे लाखाैै ठग्दै हिँडेकाे छ । उसलाई पक्राउ गरी गरियाेस् । उसकाे माेबाइल 9813409964 हाे । फाेन ट्रयापिङ गरी पक्राउ गरियाेस् । @Hello_Sarkar मेराे नम्बर ९८५५०७१२२४ यसैलाइ उजुरी मान्न अनुराेध छ । २ जना पीडित मसँगै छन् । ठग अधिकारी काठमाडाैैमै छ । फाेन उठ्दैन । कृपया पक्कै मद्दत गर्नुहुनेछ । यसरी लाइसेन्स बनाइदिन्छु भन्दै पैसा कुम्ल्याएर हिड्नेमा यातायात कार्यालय काठमाडाैंका हाकिम पनि संलग्न छन् । हालका यातायातका हाकिमकाे घर यदि धादिङ हाे भने । कल रेकर्ड छ मसँग । अावश्यक प्रमाण । कृपया छिटाे भन्दा छिटाे पीडितकाे पैसा फिर्ता पाउँ ।कारबाही हाेस् ।
गुनासो प्राप्त भएको मिति २०७५-३-२८
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) गृह मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • उ.स ज्ञानप्रसाद ढकाल, शा.अ.अनिल राज कोईराला
  • ४२११२६२
  • frenkamala.regmi@yahoo.com
  • गुनासो माथिको प्रतिक्रिया
  • अनुगमन गरी अावश्यक कारबाही गर्नु हुन ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-३-२८
  •  
  • 2) नेपाल प्रहरी
  • गुनासो सुन्ने आधिकारी:
  • SSP Shailesh Thapa Kshetri
  • ९८५१२९२१११
  • info@nepalpolice.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • यश शाखाको च.नं. २०२० मिति २०७५।०३।२९ गतेको पत्रद्वारा महानगरीय प्रहरी कार्यालय रानिपोखरीलाई आवश्यक कार्यार्थ पत्राचार गरिएको ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-३-३१
  •  
  • 3) प्रधानमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालय
  • गुनासो सुन्ने आधिकारी:
  • रामचन्द्र कोइराला
  • ०१४२११०८७
  • info@nepal.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • यश शाखाको च.नं. २०२० मिति २०७५।०३।२९ गतेको पत्रद्वारा महानगरीय प्रहरी कार्यालय रानिपोखरीले गरेको जवाफ पनि पठवउनुहोस ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-३-३१
ताजा अवस्था तपाईंको गुनासो कारवाहिको प्रक्रियामा छ ।