प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण मेरो एउटा गुनासो छ कृपया लामो दुरिमा चल्ने ठुला बसहरुमा पनि अपांगमैत्री बनाईयोस र प्रत्येक ती बसहरुमा सिट्बेल्ट अनिवार्य रुपमा राख्न लगायोस यातायात समितिहरुको सिन्डिकेट त हटाउनु भयो अब यति काम चाहिँ गर्न्दिनु पर्यो सरकार !!
गुनासो प्राप्त भएको मिति २०७५-३-२८
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) गृह मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • रमा अाचार्य, उपसचिव
  • ४२११२६२
  • acharyasrama4@gmail.com
  • गुनासो माथिको प्रतिक्रिया
  • सुझावको लागि धन्यवाद ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-३-२८
  •  
  • 2) प्रधानमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालय
  • गुनासो सुन्ने आधिकारी:
  • रामचन्द्र कोइराला
  • ०१४२११०८७
  • info@nepal.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • धन्यवाद ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-३-२८
ताजा अवस्था गुनासो माथीको छानवीन पुरा भइ सकेको छ ।
गुनासो माथिको अन्तिम निर्णय सुझावको लागि धन्यवाद ।