प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण श्री उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय -जथाभाबि मुल्य लिने, खसि भनेर बाख्री बेच्ने। यसरि दिन ढाहदै लुट्ने ऐर्पोट साईड सेकुवा लाई कुन निकाए ले कारबाहि गर्छ। लुट को छुट कहिले सम्म। प्रमाण कता बुझाऊँ होला।
गुनासो प्राप्त भएको मिति २०७५-३-२८
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • नुरहरि खतिवडा, माधव गाैतम, भाष्कर दाहाल
  • 014211967
  • madhpr2@yahoo.com
  • ताजा अवस्था तपाइको गुनासो प्राप्त भयो हामीले कारबाहीको जानकारी गराउने छौं ।