प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण नेपाल दुरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम)- नेपाल टेलिकमले 'ग्राहक सेवामा समर्पित' भनेर विज्ञापन गर्छ तर मेरो ल्याण्डलाईन बिग्रिएर १९८ मा उजुरी दर्ता गरेको १ हप्ता भन्दा धेरै भै सक्यो तर बनाईदिने कतै सुरसार नै देखिंदैन।सेवा उपलब्ध नभएर खेप्‍नु परेको सास्तीको क्षतिपुर्ति सहित सेवा सुचारु गराउनु पर्छ कि पर्दैन?
गुनासो प्राप्त भएको मिति २०७५-३-२८
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम)
  • गुनासो सुन्ने आधिकारी:
  • सबिना प्रधान, प्रेम ब. क्षेत्री
  • ०१-४२१०२०९
  • hellosarkar.nt@ntc.net.np
  • गुनासो माथिको प्रतिक्रिया
  • समस्या समाधान भएको।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-३-२९
  •  
  • 2) प्रधानमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालय
  • गुनासो सुन्ने आधिकारी:
  • रामचन्द्र कोइराला
  • ०१४२११०८७
  • info@nepal.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • प्रतिक्रियाको लागि धन्यवाद ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-३-३१
ताजा अवस्था गुनासो माथीको छानवीन पुरा भइ सकेको छ ।
गुनासो माथिको अन्तिम निर्णय समस्या समाधान भएको।