प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण @Hello_Sarkar कतिपय नवयुवकले मोटरसाइकललाई अत्युच्च ध्वनि निकाल्ने बनाई सडकमा तीव्र गतिमा कुदाउने गरेको बारम्बार देखिन्छ, तिनले आफ्नो र अर्काको ज्यानलाई हरपल जोखिममा पारिरहेका छन्। तिनलाई यातायात-प्रहरीले कारबाही गर्न मिल्दो रहिन्छ? सधैँ कुदिरहेका देखिन्छन् त! @valleytraffic
गुनासो प्राप्त भएको मिति २०७५-३-२८
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) गृह मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • उ.स ज्ञानप्रसाद ढकाल, शा.अ.अनिल राज कोईराला
  • ४२११२६२
  • frenkamala.regmi@yahoo.com
  • गुनासो माथिको प्रतिक्रिया
  • अनुगमन गरी अा‍वश्यक कारवाही गर्नु हुन ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-३-२८
ताजा अवस्था तपाईंको गुनासो कारवाहीका लागि सम्बिन्धित कार्यालयमा पठाईएको छ र अब सोही कार्यालयबाट गुनासो माथी कारवाही हुनेछ ।