प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण नेपाल सरकारकाे एउटा निकायमा दर्ता भएर १० बर्ष देखि नियमित कर समेत बुझाउदै अाएकाे ब्यवसाय अब अहिले फेरी १० हजार रुपैया बुझाएर नगरपालिकामा ब्यबसाय दर्ता गर्नुपर्ने रे टाेखा नगरपालिकामा। गराैं की नगराैं
गुनासो प्राप्त भएको मिति २०७५-४-२५
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) सङ्घीय मामिला तथा सामान्य प्रशासन
  • गुनासो सुन्ने आधिकारी:
  • रमेश न्यौपाने, उपसचिव शेखर निधि पौड्याल, शाखा अधिकृत देवेन्द्र कुमार झा, कम्प्यूटर अधिकृत सुमित भट्टराइ, कम्प्यूटर अपरेटर
  • ४२००२९८
  • rameshpoem@gmail.com
  • गुनासो माथिको प्रतिक्रिया
  • अावश्यक कारवाही गर्ने ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-४-२७
ताजा अवस्था तपाईंको गुनासो कारवाहीका लागि सम्बिन्धित कार्यालयमा पठाईएको छ र अब सोही कार्यालयबाट गुनासो माथी कारवाही हुनेछ ।