प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण रेस्टुरेन्टमा एक्स्ट्रा भ्याट र सर्भिस चार्ज, सरकार भन्छ नतिर्नुस् । हैन, एक्स्ट्रा भ्याट र सर्भिस चार्ज लिनेलाई राज्यले कार्वाही गर्ने कि उपभोक्ताले तिर्दिन भन्दै पसलेसंग झगडा गर्दै हिडने ???
गुनासो प्राप्त भएको मिति २०७५-४-२५
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) अर्थ मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • श्याम प्रसाद आचार्य, शाखा अधिकृत
  • ४२००४२१
  • गुनासो माथिको प्रतिक्रिया
  • आवश्यक कारवाही गरी योजना, अुनगमन तथा मुल्याङ्कन महाशाखालाई जानकारी गराउनु होला ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-४-२७
ताजा अवस्था तपाईंको गुनासो कारवाहीका लागि सम्बिन्धित कार्यालयमा पठाईएको छ र अब सोही कार्यालयबाट गुनासो माथी कारवाही हुनेछ ।