प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण नेपाल बिद्युत प्राधिकरण लुभुमा नयाँ मिटर जडानको लागि १ महिना धाउँदा पनि पाइएन । कर्मचारीले घुसको संकेत दिइरहेका छन । कर्मचारीलाई घुस खुवाएर काम गरौं कि पहल गरिदिनुहुन्छ ?
गुनासो प्राप्त भएको मिति २०७५-४-२५
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) नेपाल विद्युत प्राधिकरण
  • गुनासो सुन्ने आधिकारी:
  • शोभा पौडेल भुसाल
  • ०१४१५३२१५
  • shobhapaudel@nea.org.np
  • गुनासो माथिको प्रतिक्रिया
  • उप-कार्यकारी निर्देशकको कार्यालय वितरण तथा ग्राहकसेवा निर्देशनालयमा अावश्यक कारवाहीका लागि पत्राचार गरेको साथै यस गुनासो शाखाबाट लुभु प्रशाखामा फोन मार्फत गुनासोको बारेमा जानकारी गराएकोमा साउनको १७ गतेमात्र लुभु प्रशाखामा निवेदन दर्ता गराएको भेटीएको छ ।दर्ता नं १०४ रैछ । निवेदन दर्ता हुदाँको दिनमै त मिटर झिक्न मिल्दैन । तपाईको फाइल लगनखेल वितरण केन्द्र पुगिसकेको रैछ र अाजसम्म सबै लगनखेल पुगेका फाइल लुभु प्रशाखामा पुग्छन् त्यहाँबाट estimate गरेपछिगरेपछि तपाईले पैसा तिरेर मिटर लान सक्नुहुन्छ। तपाईले भोली लुभु प्रशाखामा सम्पर्क राख्नकिनकी भोली तपाईले पैसा तिर्नुपर्छ । अनि मिटर निकालेर प्रकृयानुरुप जडान गर्नुहोस् ।तर तपाइले धेरै समय भो भनेर fraud message follow गरेजस्तो लाग्यो । तपाईले निवेदन दिएको अाधारमा system मै काम भएकोभएको छ । कार्यालयको नियमअनुसार नै काम भएको छ । किनकी तपाईको फाइलबारे यहाँबाट सब वुझ्ने कार्य भएको हो । तथापी कुनै अानाकानी समयमा नै काम भएन भने सजग बनाउने काम तपाइको नै हो तर नियमसंगतमा धैर्य गर्नुपर्छ । भन्ने प्रशाखाबाट जवाफ अाएकोले गुनासो फर्छौट गरीएको साथै घुस खुवाउने कुरा गर्नुभएकोले कुन कर्मचारीले घुस मागेको हो प्रष्ट नाम पठाइदिनुहुन अाग्रह गर्दै अावश्यक कारवाही हुने व्यहोरा समेत जानकारी गराउन चाहान्छौ ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-४-२७
  •  
  • 2) प्रधानमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालय
  • गुनासो सुन्ने आधिकारी:
  • रामचन्द्र कोइराला
  • ०१४२११०८७
  • info@nepal.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • धन्यवाद ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-४-२७
ताजा अवस्था गुनासो माथीको छानवीन पुरा भइ सकेको छ ।
गुनासो माथिको अन्तिम निर्णय उप-कार्यकारी निर्देशकको कार्यालय वितरण तथा ग्राहकसेवा निर्देशनालयमा अावश्यक कारवाहीका लागि पत्राचार गरेको साथै यस गुनासो शाखाबाट लुभु प्रशाखामा फोन मार्फत गुनासोको बारेमा जानकारी गराएकोमा साउनको १७ गतेमात्र लुभु प्रशाखामा निवेदन दर्ता गराएको भेटीएको छ ।दर्ता नं १०४ रैछ । निवेदन दर्ता हुदाँको दिनमै त मिटर झिक्न मिल्दैन । तपाईको फाइल लगनखेल वितरण केन्द्र पुगिसकेको रैछ र अाजसम्म सबै लगनखेल पुगेका फाइल लुभु प्रशाखामा पुग्छन् त्यहाँबाट estimate गरेपछिगरेपछि तपाईले पैसा तिरेर मिटर लान सक्नुहुन्छ। तपाईले भोली लुभु प्रशाखामा सम्पर्क राख्नकिनकी भोली तपाईले पैसा तिर्नुपर्छ । अनि मिटर निकालेर प्रकृयानुरुप जडान गर्नुहोस् ।तर तपाइले धेरै समय भो भनेर fraud message follow गरेजस्तो लाग्यो । तपाईले निवेदन दिएको अाधारमा system मै काम भएकोभएको छ । कार्यालयको नियमअनुसार नै काम भएको छ । किनकी तपाईको फाइलबारे यहाँबाट सब वुझ्ने कार्य भएको हो । तथापी कुनै अानाकानी समयमा नै काम भएन भने सजग बनाउने काम तपाइको नै हो तर नियमसंगतमा धैर्य गर्नुपर्छ । भन्ने प्रशाखाबाट जवाफ अाएकोले गुनासो फर्छौट गरीएको साथै घुस खुवाउने कुरा गर्नुभएकोले कुन कर्मचारीले घुस मागेको हो प्रष्ट नाम पठाइदिनुहुन अाग्रह गर्दै अावश्यक कारवाही हुने व्यहोरा समेत जानकारी गराउन चाहान्छौ ।