प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण स्वास्थ्य संस्थाको शाैचालय सुधार कहिले हुन्छ ! भक्तपुर अस्पताल ईमर्जेन्सी छेउको शाैचालय यति फाेहाेर र दुर्गन्धित छ कि छेउमा जान कठिन पर्छ ! @Hello_Sarkar स्वास्थ्य संस्थाका शाैचालय सुधारमा पहल गरिपाउँ
गुनासो प्राप्त भएको मिति २०७५-४-२५
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • रामहरि लामिछाने, उपसचिव
  • ४२६९७३५
  • lamichhhane.rh@gmail.com
  • गुनासो माथिको प्रतिक्रिया
  • आवश्यक व्यवस्था गर्न जिल्ला अस्पताल भक्तपुरलाई निर्देशन दिईएको व्यहोरा अनुरोध छ ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-५-१०
  •  
  • 2) प्रधानमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालय
  • गुनासो सुन्ने आधिकारी:
  • रामचन्द्र कोइराला
  • ०१४२११०८७
  • info@nepal.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • आवश्यक व्यवस्था गर्न जिल्ला अस्पताल भक्तपुरलाई निर्देशन दिईएको गुनासाेकाे कारवाही विवरण पठाउनुहाेस ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-५-१२
ताजा अवस्था तपाईंको गुनासो कारवाहिको प्रक्रियामा छ ।