प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण त्रिभुवन बिमानस्थलको आन्तरिक टर्मिनलमा एक कप मिडियम साइजको ३५०.०० तिर्नुपर्यो । @Hello_Sarkar के यो मूल्य जायज हो ? वा नियमनको कमिले मौलाएको लुटतन्त्र हो ? यदि जायज होइन भने सुनुवाइ कसले गर्ने र कहिले ?
गुनासो प्राप्त भएको मिति २०७५-४-२५
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) गृह मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • उ.स ज्ञानप्रसाद ढकाल, शा.अ.अनिल राज कोईराला
  • ४२११२६२
  • frenkamala.regmi@yahoo.com
  • गुनासो माथिको प्रतिक्रिया
  • सुझावको लागि धन्यवाद ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-४-२९
ताजा अवस्था तपाईंको गुनासो कारवाहिको प्रक्रियामा छ ।