| विवरण |
यसको मुख्य प्रयोजन भनेको intelligence gathering देखियो। डाटामा आफ्नो मात्रै पहुँच हुने र डाटाबेस र सर्भर देशभित्रै हुनुपर्नेमा किन गरिएन कुन्नि? पासपोर्टमा पनि यही होला। बरु सरकार आफैंले security press सञ्चालन गरेर जनतालाई आश्वस्त पार्नु नि @Hello_Sarkar। थप विवरण यो लिंकबाट हेर्न सकिन्छ । https://twitter.com/rambohara/status/1037562537615622144 |
| Received on |
2018-09-06 |
| Received by |
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
गुनासो सुन्ने आधिकारी:
तिलक पौडेल, उपसचिव
9851178996
paudeltilak@gmail.com
|
| Current Status |
We have Received Your grievance and will soon take action over it |