| विवरण |
धादिङ बेसि नजिकै कालू पाण्डे (मलेखु--- धादिङ्ग बेसि सडक को सिद्दलेक गाउपालिका अन्तर्गत डुम्रेखोला भन्ने ठाउँबाट बर्शौदेखि दैनिक सयौं लिटर अबैध घरेलु मदिरा विभिन्न सवारी साधन विशेष गरि यात्रुबाहक बस को माध्यम द्वारा सदरमुकाम धादिङ बेसि जाने गरेको भएपनी यहाँका प्रहरी प्रशासन मौन बसेका छन।सम्बन्धित पक्षको ध्यानाकर्षण को लागि अनुरोध छ। |
| Received on |
2018-09-06 |
| Received by |
-
- 1) गृह मन्त्रालय
- गुनासो सुन्ने आधिकारी:
- रमा अाचार्य, उपसचिव
- 4211262
- acharyasrama4@gmail.com
- Comment
- अनुगमन तथा छानविन गरि कार्वाहि गर्न हुन ।
- Comment Date
2018-09-06
|
| Current Status |
Your grievance has been rightly transferred to the respective department for due action and the same department will be looking at your grievance |