प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण लेनिन विष्टलाई माइतीघरको च्यातिएको झण्डाको फोटो खिच्दा पुलिसले फोटो हटाउन निर्देशन दिदैं २० मिनेट नियन्त्रण लिएर छोड्यो! सरकार, यो झन्डा फेरौं पहिला! फोटो खिच्न नि नपाउने? @LeninBista1 @NepalPoliceHQ @Hello_Sarkar
गुनासो प्राप्त भएको मिति २०७५-५-२९
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) गृह मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • रमा अाचार्य, उपसचिव
  • ४२११२६२
  • acharyasrama4@gmail.com
  • गुनासो माथिको प्रतिक्रिया
  • छानविन गरी के कस्तो हो बुझ्न हुन । र जानकारी यस गुनासो शाखा गर्न हुन ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-५-२९
  •  
  • 2) नेपाल प्रहरी
  • गुनासो सुन्ने आधिकारी:
  • SSP Shailesh Thapa Kshetri
  • ९८५१२९२१११
  • info@nepalpolice.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • गुनासो प्राप्त भई व्यहोरा अवगत भयो । सो गुनासो सम्बन्धमा महानगरीय प्रहरी कार्यालय रानिपोखरीलाई च.नं ११९७ मिति २०७५/०८/२६ गतेको पत्र मार्फत पत्राचार गरीएको ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-८-२६
  •  
  • 3) नेपाल प्रहरी
  • गुनासो सुन्ने आधिकारी:
  • SSP Shailesh Thapa Kshetri
  • ९८५१२९२१११
  • info@nepalpolice.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • गुनासो प्राप्त भई व्यहोरा अवगत भयो । सो सम्वन्धमा माईतिघर मण्डलामा राखिएको झण्डा हाल नया रहेको पाईएको । प्रहरीलाई मानोवाचित व्यवहार गर्न आवश्यक निर्नेशन समेत दिईएको साथै सो झण्डा फेर्ने कार्य प्रहरीको कार्य क्षत्र भित्र नरहेको भन्ने व्यहोराको महानगरीय प्रहरी कार्यालय रानिपोखरीको च.नं. ५८१४ मिति २०७५/०९/०२ गतेको पत्र यस कार्यालयमा प्राप्त हुन आएको हुँदा सोही व्यहोरा सादर जाहेर गरिएको छ ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-९-४
  •  
  • 4) हेलो सरकार कक्ष (केन्द्रीय)
  • गुनासो सुन्ने आधिकारी:
  • सूर्य बहादुर बस्नेत
  • ०१४२११०८७
  • info@nepal.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • धन्यवाद ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-१२-१७
ताजा अवस्था गुनासो माथीको छानवीन पुरा भइ सकेको छ ।
गुनासो माथिको अन्तिम निर्णय गुनासो प्राप्त भई व्यहोरा अवगत भयो । सो सम्वन्धमा माईतिघर मण्डलामा राखिएको झण्डा हाल नया रहेको पाईएको । प्रहरीलाई मानोवाचित व्यवहार गर्न आवश्यक निर्नेशन समेत दिईएको साथै सो झण्डा फेर्ने कार्य प्रहरीको कार्य क्षत्र भित्र नरहेको भन्ने व्यहोराको महानगरीय प्रहरी कार्यालय रानिपोखरीको च.नं. ५८१४ मिति २०७५/०९/०२ गतेको पत्र यस कार्यालयमा प्राप्त हुन आएको हुँदा सोही व्यहोरा सादर जाहेर गरिएको छ ।