Grievance Redress System for Office of the Prime Minister and Council of Ministers

Grievance Status

विवरण नमस्कार ।।कुनै पनि सरकारि पद धारण गरेका ब्यतिले गर्ने अार्थिक दुरूपयाेग भष्टाचार हाे।। अनि माेरङ का एउटा कार्यलय मा म अस्ति गएकाे,, कार्यलय प्रमुख ११ बजे छिटाेमा अाउनु हुदाे रहेछ, सुचना अधिकृतकाे त कुरै छाेडनु हाेस।। अनि अधिकाश कक्षकाे कुर्सिहरू खालि।।। काम नभएको अडडा रहेछ, हुलाक अफिस हाे।।
Received on 2018-09-06
Received by
  •  
  • Communication and Information Technology
  • गुनासो सुन्ने आधिकारी:
  • राजन पौडेल, उपसचिव
  • 014211830
  • rpoudel.irti@gmail.com
  • Current Status We have Received Your grievance and will soon take action over it