| विवरण |
वनबाट स्वीकृत इआइएमा निजगढ विमानस्थल संरचनाका लागि १३०० र सहरका लागि ६०० हेक्टर जमिन चाहिन्छ भनेछ । बाँकी ६,१४५.७९ हेक्टर जमिन केका लागि चाहिएको हो ? रुख काटनका लागि हो ? किनकी ८०४५ हेक्टर मध्ये ७,००२.६७ मा वन छ । यत्रो क्षेत्रफलमा कस्तो विमानस्थल बन्ने हो ? |
| Received on |
2018-09-06 |
| Received by |
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
गुनासो सुन्ने आधिकारी:
Prakash Sharma Dhakal, Under Secretary Bimal Gnawali, Comp. Operator
9841373478
dhakalps@gmail.com
|
| Current Status |
We have Received Your grievance and will soon take action over it |