Grievance Redress System for Office of the Prime Minister and Council of Ministers

Grievance Status

विवरण @Hello_Sarkar ज्यु कालापानी नै नभएको नक्सा तत्काल हटाइयोस अनि निशान छाप लगायत सबै ठाउबाट यस्तो त्रुटीपुर्ण नक्सा सच्याउन पर्यो झट्टै यो त हेल्चेक्र्याईको नि हद भएन र यो राष्ट्रको गम्भीर बिषय मात्र हैन अत्यन्तै सम्वेदनशील बिषय हो। कहिलेदेखि निशान छापबाट कालापानी हटाएका रहेछन्। भर्खर हिजो-अस्तिबाट हो कि ? पोहोर (एक बर्ष अघि) बाटै हो कि ? थप जानकारीका लागि लिंक: http://annapurnapost.com/news/107434
Received on 2018-09-06
Received by
  •  
  • 1) गृह मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • रमा अाचार्य, उपसचिव
  • 4211262
  • acharyasrama4@gmail.com
  • Comment
  • सुझावको लागि धन्यवाद ।
  • Comment Date 2018-09-06
Current Status We are working on your grievance and will soon update you on the same