प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण मरेका खसी, बोकाको मासु राजधानि भित्रदै गर्दा धमाधम बरामद भएको समाचारले काठमाडौमै बसेर दसैं मनाउ कि नमनाउ दोधारमा परियो। कम्तीमा सरकारले बजारमा पाइने मासुको गुणस्तर अनुगमन चाहिँ गर्न सक्छ है । अरु बेला भन्दा चाडबाडको बेला अखाद्य मासुको बिक्री हुने खतरा हुन्छ ।
गुनासो प्राप्त भएको मिति २०७५-६-२५
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • लवराज जोशी, उपसचिव प्रतिक डंगोल, क.अ.
  • ९८५११७८०६७
  • labaraj@gmail.com
  • गुनासो माथिको प्रतिक्रिया
  • तहाँको जानकारी एवं आवश्यक कारवाहीको लागि पठाइएको ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-७-१२
  •  
  • 2) वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग
  • गुनासो सुन्ने आधिकारी:
  • info@dsmpci.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • नियमित रुपमा बजार अनुगमन भई रहेको ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-७-२६
  •  
  • 3) हेलो सरकार, काठमाडौँ
  • गुनासो सुन्ने आधिकारी:
  • सीता ढकाल, सूर्य बहादुर बस्नेत
  • ०१४२११०८७
  • 1111@nepal.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • धन्यबाद ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-७-२९
  •  
  • 4) हेलो सरकार कक्ष (केन्द्रीय)
  • गुनासो सुन्ने आधिकारी:
  • कुलप्रसाद भट्टराई
  • ०१४२११०८७
  • info@nepal.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • धन्यवाद।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-८-३
ताजा अवस्था गुनासो माथीको छानवीन पुरा भइ सकेको छ ।
गुनासो माथिको अन्तिम निर्णय नियमित रुपमा बजार अनुगमन भई रहेको ।