प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण राष्ट्रिय ध्वजा वाहक नेपाल एयरलाइन्सको टिकट ESewa लगायत अन्य online माध्यमबाट काट्न मील्ने ब्यवस्था गर्नुपर्यो! यसो गर्दा कमिसन र चलखेलमा कमी आऊँथ्यो की?
गुनासो प्राप्त भएको मिति २०७५-६-२६
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • Prakash Sharma Dhakal, Under Secretary Bimal Gnawali, Comp. Operator
  • ९८४१३७३४७८
  • dhakalps@gmail.com
  • गुनासो माथिको प्रतिक्रिया
  • आन्तरिक तथा बाह्य उडानमा अनलाइन टीकट व्यवस्था शुरु भैसकेको व्यहोरा अनुरोध छ ।
  • प्रतिक्रिया प्राप्त मिति २०७६-३-३
ताजा अवस्था तपाइको गुनासो हेलो सरकार कक्षले अनुगमन गर्दै छ|