प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण Hello sarkar प्रेस काउन्सिल नेपाल जस्तो संबेदनसिल निकायमा राखिएको टेलीफोन सेवा सेवाग्राही को सहजीकरण का लागि होकि? देखाउनका लागि हो? करिब १० पटक लगातार गर्दा पनि फोन नउठ्ने यस्तो सास्ती कहिले सम्म खेप्ने हो? यथासिघ्र ध्यान जाहोस!
गुनासो प्राप्त भएको मिति २०७५-६-२५
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • राजन पौडेल, उपसचिव
  • 014211830
  • rpoudel.irti@gmail.com
  • ताजा अवस्था तपाइको गुनासो प्राप्त भयो हामीले कारबाहीको जानकारी गराउने छौं ।