प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण थुनुवालाई उपस्थित नगराई म्याद थप गर्न न्याधीसले बाहिर नै सिगनेचर गरे। वकालतनामा पत्र दर्ता भइसके पनी वकिलहरुले वहस गर्न पाएन। न्याधीसनै अब गैरन्याइक कार्य गर्दै छन। आवश्यक जाँच गरेर करबाही होस।
गुनासो प्राप्त भएको मिति २०७५-७-२१
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • Purushottam Nepal, Under secretary
  • 4200225
  • purushottamnepal4@gmail.com
  • ताजा अवस्था तपाइको गुनासो प्राप्त भयो हामीले कारबाहीको जानकारी गराउने छौं ।