प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण काठमाडौँमा बेलायत,फ्रान्स,अस्ट्रेलिया लगायतका दुतावासहरु छन् तर भिषा जस्तो आधारभूत कुरा पनि जारि गर्दैन,यो देशका भिषाका लागि भीएसेफको दादागिरी झेल्दै दिल्ली सम्मको लामो चक्कर र प्रक्रिया पुरा गर्नु पर्छ, भिषा सम्म नदिने यी दुतावासहरुले काठमाडौँमा अरु के गर्छन देव जनोश !
गुनासो प्राप्त भएको मिति २०७५-७-२०
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) परराष्ट्र मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • धन्नजय मेहता, शाखा अधिकृत
  • ४२००१८६
  • gunaso@mofa.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • ध्यानाकर्षणका लागि धन्यवाद ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-७-२७
  •  
  • 2) हेलो सरकार, काठमाडौँ
  • गुनासो सुन्ने आधिकारी:
  • कुलप्रसाद भट्टराई
  • ०१४२११०८७
  • 1111@nepal.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • नीति कार्यान्वयनमा देखिएको समस्या तत्काल अध्ययन गरेर समाधान गर्ने ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-७-२७
ताजा अवस्था तपाईंको गुनासो कारवाहीका लागि सम्बिन्धित कार्यालयमा पठाईएको छ र अब सोही कार्यालयबाट गुनासो माथी कारवाही हुनेछ ।