प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण जापानले श्रम स्वीकृति पाएको छ कि छैन? कोरियन इपिएस प्रणाली जस्तै भाषा परिक्षा उत्रिण गरि जापनमा कामको लागि जान पाइन्छ त?? कृपया जानकरी दिनुहोला!
गुनासो प्राप्त भएको मिति २०७५-७-२०
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • विपीन आचार्य, उपसचिव प्रमिला केसी, माधव कुमार वाग्ले, शाखा अधिकृत
  • ४२११७३३
  • गुनासो माथिको प्रतिक्रिया
  • जापान सरकार र नेपाल सरकार बीच कोरीयन प्रणाली जस्तो गरी श्रम सम्झौता भएको छैन । जापान सँग श्रम सम्झौता गर्दा उक्त व्यवस्थालाई समेत हेरिनेछ ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-७-२५
  •  
  • 2) हेलो सरकार कक्ष (केन्द्रीय)
  • गुनासो सुन्ने आधिकारी:
  • कुलप्रसाद भट्टराई
  • ०१४२११०८७
  • info@nepal.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • धन्यवाद ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-७-२५
ताजा अवस्था गुनासो माथीको छानवीन पुरा भइ सकेको छ ।
गुनासो माथिको अन्तिम निर्णय जापान सरकार र नेपाल सरकार बीच कोरीयन प्रणाली जस्तो गरी श्रम सम्झौता भएको छैन । जापान सँग श्रम सम्झौता गर्दा उक्त व्यवस्थालाई समेत हेरिनेछ ।