प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण @हेल्लो_सरकार ! इसाईकरण विरुद्ध जनजागृति अभियान (People awareness campaign against Jhole) नामको फेसबुक समूह चलाएर धार्मिक सद्भाव खल्बल्याउन एउटा समूह क्रियाशील देखिन्छ । यो समूहलाई बेलैमा अनुशासन नगर्ने हो भने समाजमा अस्थिरता पैदा हुने देखिन्छ । उनीहरुको भाषा शैली र उग्ररूप थामिनसक्नु छ । यो समूहलाई नियन्त्रण गर्नुपर्ने भयो सरकार !
गुनासो प्राप्त भएको मिति २०७५-७-२०
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) गृह मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • रमा अाचार्य, उपसचिव
  • ४२११२६२
  • acharyasrama4@gmail.com
  • गुनासो माथिको प्रतिक्रिया
  • अनुगमन गरी तत्काल अावश्यक कारवाही गर्नु हुन ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-७-२५
  •  
  • 2) नेपाल प्रहरी
  • गुनासो सुन्ने आधिकारी:
  • SSP Shailesh Thapa Kshetri
  • ९८५१२९२१११
  • info@nepalpolice.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • गुनासो प्राप्त भई व्यहोरा अवगत भयो । गुनासो कार्यान्वयनको लागी महानगरीय प्रहरी कार्यालय, रानीपोखरीलाई आवश्यक निर्देशन भएको ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-७-२७
  •  
  • 3) हेलो सरकार, काठमाडौँ
  • गुनासो सुन्ने आधिकारी:
  • कुलप्रसाद भट्टराई
  • ०१४२११०८७
  • 1111@nepal.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • अनुगमन गरी तत्काल अावश्यक कारवाही गर्नु हुन
  • प्रतिक्रिया प्राप्त मिति २०७५-७-२८
  •  
  • 4) हेलो सरकार कक्ष (केन्द्रीय)
  • गुनासो सुन्ने आधिकारी:
  • कुलप्रसाद भट्टराई
  • ०१४२११०८७
  • info@nepal.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • धन्यवाद, नेपाल प्रहरी ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-७-२८
ताजा अवस्था गुनासो माथीको छानवीन पुरा भइ सकेको छ ।
गुनासो माथिको अन्तिम निर्णय गुनासो प्राप्त भई व्यहोरा अवगत भयो । गुनासो कार्यान्वयनको लागी महानगरीय प्रहरी कार्यालय, रानीपोखरीलाई आवश्यक निर्देशन भएको ।