प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण सरकारी स्वामित्व भएका संस्थान बैंक हरूमा कर्मचारी भर्नामा किन फरकफरक योग्यता ? लोकसेवा आयोगले लिने परीक्षा हुन नेपाल राष्ट्र बैंकको चौथो तहको लागि १०+२ पासले हुने, कृषि बिकास बैंक र राष्ट्रिय बाणिज्य बैंकको तह ४ को लागि १०+२ पास गर्दा हुने । तह ४ भनेको खरिदार सरहको पद हो लोकसेवा आयोगमा SLC/SEE सो सरह पासको बिद्यार्थीले खरिदारको जागिर खान सक्छ तर सरकार नेपाल बैंक लि ले किन तह ४ को लागि स्नातक माग्छ ? कि खरिदारको जागिर खान अब स्नातक गर्नुपर्ने हो ? अरू संस्थानमा सामान्य पास गरे हुने तर नेपाल बैंकको हकमा किन प्रतिशत / श्रेणी तोकिएर मागिन्छ ? यो नेपाल बैंकले बिद्यार्थी माथि गरेको ठुलो विभेद हो अन्याय हो । यो अन्यायको अन्त्य हुनुपर्यो सरकार
गुनासो प्राप्त भएको मिति २०७५-७-२०
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) अर्थ मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • श्याम प्रसाद आचार्य, शाखा अधिकृत
  • ४२००४२१
  • गुनासो माथिको प्रतिक्रिया
  • अावश्यक कारवाही गरी यस महाशाखालाई जानकारी गराउनु हुन ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-७-२६
  •  
  • 2) सङ्घीय मामिला तथा सामान्य प्रशासन
  • गुनासो सुन्ने आधिकारी:
  • रमेश न्यौपाने, उपसचिव शेखर निधि पौड्याल, शाखा अधिकृत देवेन्द्र कुमार झा, कम्प्यूटर अधिकृत सुमित भट्टराइ, कम्प्यूटर अपरेटर
  • ४२००२९८
  • rameshpoem@gmail.com
  • गुनासो माथिको प्रतिक्रिया
  • आवश्यक कारवाही गर्न प्रशासन सुधार जनशत्ति, योजना तथा विकास महाशाखामा प्रेसित ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-८-१०
  •  
  • 3) वित्तीय क्षेत्र व्यवस्थापन महाशखा
  • गुनासो सुन्ने आधिकारी:
  • info@nepal.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • श्री लोक सेवा आयोग तथा नेपाल बैंक लीलाई मिति 2075/08/19 च.नं.579 मा पत्राचार गरिएकको ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-८-२०
ताजा अवस्था तपाईंको गुनासो कारवाहिको प्रक्रियामा छ ।