प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण बिरामी परेर घरमा सुतिरहेका बेला भर्खर एनआइसी एशिया ब्यांकबाट फर्मान शैलीमा फोन आयो, "तपाईंको लोनमा थप २ प्रतिशतले ब्याज बढेको छ, भोलिदेखि स्वतः लागु हुन्छ ।" व्यांकहरुलाई कुनै विधि, पद्धति, मापदण्ड लागु हुँदैन ? लुटेरा शैलीमा मनोमानी ब्याज बढाइदिए हुने ?
गुनासो प्राप्त भएको मिति २०७४-९-१६
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) अर्थ मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • उ.स. सुशील कुमार शर्मा, उ.स. केशव उप्रेती
  • ०१४२००४१८
  • 1111@nepal.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • तँहा सँग सम्बन्धित भएकोले प्रेषित ।
  • प्रतिक्रिया प्राप्त मिति २०७४-१०-५
ताजा अवस्था तपाईंको गुनासो कारवाहीका लागि सम्बिन्धित कार्यालयमा पठाईएको छ र अब सोही कार्यालयबाट गुनासो माथी कारवाही हुनेछ ।