प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण म र मेरी श्रीमति शान्ता दुलाल अष्ट्रेलियाबाट मलेशिया हुदैं मलेशिया एयरलाईन्स MH0114 बाट काठमाण्डौमा मिति २०७५ मंसिर १६ गते राती साढे १० बजे ल्यान्ड गरेको हो । मेरो पासपोर्ट नम्बर 09799352 र मेरो श्रीमति शान्ता दुलालको पासपोर्ट नम्बर 07225609 हो । Bag Collecting From Belt+2 भएको र मेरो हराएको सामानः Lots of cloths(female cloth), Chocolate 3 pack, Ladies Bag-1 र Jacket-1 luggage को ताला तोडी उल्लेखित सामान Airport को Terminal-1 बाट ल्यान्ड गरेको रातको साढे ११ बजेदेखि १२ बजेसम्मको समयमा हराएको हो । उक्त सामान खोजि गरी उपलब्ध गराइयोस् ।
गुनासो प्राप्त भएको मिति २०७५-८-२१
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • Prakash Sharma Dhakal, Under Secretary Bimal Gnawali, Comp. Operator
  • ९८४१३७३४७८
  • dhakalps@gmail.com
  • गुनासो माथिको प्रतिक्रिया
  • विषयको गाम्भीर्यतालाई मध्यनजर राखी यथाशिघ्र छानविन गरी गराई दोषी उपर कारवाही गर्नुहुन ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-९-१
ताजा अवस्था तपाईंको गुनासो कारवाहीका लागि सम्बिन्धित कार्यालयमा पठाईएको छ र अब सोही कार्यालयबाट गुनासो माथी कारवाही हुनेछ ।