प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण आज स्वास्थ्यमा समस्या आयर वीर हस्पिटल जादाको अबस्था।। नजिकै टोकन बक्स थियो सबैले टोकन लियका थिय तर टोकनको कुनै काम थियन पेलापेल लाइन मै बसेर टिकेट लिइयो। सरकारी हस्पिटलमा यस्तो कहिलेसम्म
गुनासो प्राप्त भएको मिति २०७५-८-२१
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • रामहरि लामिछाने, उपसचिव
  • ४२६९७३५
  • lamichhhane.rh@gmail.com
  • गुनासो माथिको प्रतिक्रिया
  • आवश्यक कारवाही गर्न चि.वि.रा.प्र. बीर अस्पतालालई निर्देशन दिईएको व्यहोरा अनुरोध छ ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-९-८
ताजा अवस्था तपाइको गुनासो हेलो सरकार कक्षले अनुगमन गर्दै छ|