प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण २०७५ साउनदेखी नेपाल सरकारद्वारा परिश्रमीक बृदि भयेको हालस्म्म कम्पनीहरु पुरानै परिश्रमीक उपलब्ध गराइरहोमा सो पारिश्रमिक सम्बन्धमा के कसो छ जानकारी गराइदिन अनुरोध छ
गुनासो प्राप्त भएको मिति २०७५-८-२१
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • विपीन आचार्य, उपसचिव प्रमिला केसी, माधव कुमार वाग्ले, शाखा अधिकृत
  • ४२११७३३
  • गुनासो माथिको प्रतिक्रिया
  • श्रावण १ गतेदेखि लागू हुने गरी न्यूनतम पारिश्रमिक निर्धारण गरी राजपत्रमा सूचना प्रकाशित गरीएको छ ।यस सम्वन्धी विस्तृत जानकारी http://rajpatra.dop.gov.np/welcome/book/?ref=23407 लिङ्कमा गई हेर्नु होला । धन्यवाद ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-८-२३
ताजा अवस्था तपाइको गुनासो हेलो सरकार कक्षले अनुगमन गर्दै छ|