प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गुनासो ब्यवस्थापन प्रणाली

गुनासो/उजुरीको स्थिती

विवरण सामाजिक सुरक्षा कोष मा दर्ता हुन नचाहाने कम्पनि र दर्ता हुनपर्छ भन्ने कर्मचारी बारे के व्यबस्था छ ? कसरि साहुलाई दर्ता गर्न लगाउने ? any idea ?
गुनासो प्राप्त भएको मिति २०७५-८-२१
तपांइको गुनासो सुनुवाई हुँदै गरेको/का कार्यालय/मन्त्रालय हरु
  •  
  • 1) श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
  • गुनासो सुन्ने आधिकारी:
  • विपीन आचार्य, उपसचिव प्रमिला केसी, माधव कुमार वाग्ले, शाखा अधिकृत
  • ४२११७३३
  • गुनासो माथिको प्रतिक्रिया
  • तपाईको यो गुनासो आवश्यक कारवाहीका लागि सामाजिक सुरक्षा कोषमा प्रेषित गरिएको छ ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-८-२१
  •  
  • 2) हेलो सरकार, काठमाडौँ
  • गुनासो सुन्ने आधिकारी:
  • सीता ढकाल,
  • ०१४२११०८७
  • 1111@nepal.gov.np
  • गुनासो माथिको प्रतिक्रिया
  • आवश्यक कारवाही तत्काल गरेर निवेदकलाई जानकारी दिनुहुन ।
  • प्रतिक्रिया प्राप्त मिति २०७५-९-१९
ताजा अवस्था तपाईको गुनासो तामेलीमा राखिएको छ ।